भ्यू टावर कसले नाम राख्यो ? यो व्यापारिक कम्प्लेक्स हो : प्रधानमन्त्री

आधुनिक शहर बनाउने घोषणा, पर्यटनको प्रमुख गन्तव्य बनाइने दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ । कम्प्लेक्सको उद्घाटन गर्दै सो क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्नु भएको हो । १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu