बिर्तामोड । झापाको अर्जुनधारा र बिर्तामोड क्षेत्रमा चोरी गर्ने एउटा समूहलाई झापा प्रहरीले पक्राउ गरी कानुनी कारबाहीका लागि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । तीन वटा घरबाट सुनचाँदी चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा झापा अर्जुनधारा नगरपालिका वडा नं.…