बिर्तामोड–शनिश्चरे सडक संचालनमा

बिर्तामोड । लामो समयदेखि अवरोध खेपिरहेको झापाको बिर्तामोड–शनिश्चरे सडक पूर्ण रुपमा संचालनमा आएको छ । भत्किएर बर्षाैदेखि अवरुद्ध हुँदै आएको सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण भएसँगै मंगलवारबाट सवारी साधन सहजै आवतजावत गर्न थालेका छन् । गत असार ९ गते सुरु भएको सडक कालोपत्रे गर्ने कार्य मंगलबार सम्पन्न भएको हो । काम सुरु भएपछि बिचमा…