भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर - मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा रु ५० करोड २४ लाख चार हजारको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक हजार दुई सय ५७ प्रतिशत बढी भेनियर पत्ता निर्यात भएको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गत आव २०७९÷८० को जेठ मसान्तसम्ममा रु तीन…