शिवसताक्षी - झापाको शिवसताक्षी नगरपालिका माछामासु र दूधमा आत्मनिर्भर बनेको छ । गत वर्षदेखि माछामासु र दूधमा आत्मनिर्भर भएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए । उनका अनुसार दूध र माछा अन्यत्र निर्यात भइरहेको छ । जिल्लाको मध्यभागमा रहेको शिवसताक्षीमा पशुपालक किसानलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै पशुपालनको क्षेत्रको विकासमा सहयोग गर्दै…