शिवसताक्षीका कर्मचारीलाई मेयरले – थप असन्तुष्टि बढ्न नदिनुहोस्

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा चौथो र पाँचौ तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको बुधबार उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले नगरपालिकाका कर्मचारीहरुलाई अपडेट गर्दै कार्यसम्पादनमा उत्कृष्टता ल्याउन…