शिवसताक्षी सेरोफेरो नागरिकको स्वास्थ्य उपचार सेवामा संघीयताको प्रभाव राम्रैसँग परेको छ । स्थानीय सरकार हुनुअघि जिल्ला जनस्वास्थ्यको भरमा स्वास्थ्य सेवा प्रवाह भइरहेको थियो । सिमित औषधि र अति कम बजेटबाट सञ्चालित स्वास्थ्य संस्थाहरुले नागरिकको लागि पर्याप्त स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका थिएनन् । संघीयतापछि वडा–वडामा सञ्चालनमा आएका स्वास्थ्य संस्थाले आवश्यक सेवा प्रदान गरिरहेको शिवसताक्षी नगरपालिका…