बजारिकरणमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने

शिवसताक्षी नगरपालिकाले महिलाहरुलाई विभिन्न समूह निर्माण गरेर सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । महिला तथा बालबालिका विकास शाखाले सिलाईबुनाई, साबुन, हार्पिक, फिनेल बनाउने तालिम, ढाका बुन्ने तालिम, व्यूटिसियन सम्बन्धी तालिम, माला बनाउने बनाउने जस्ता तालिमहरु सञ्चालन गरिरहेको छ । सहायक महिला विकास अधिकृत देवकुमारी पराजुलीले तालिम सञ्चालन पछि उद्यमशील बनाउने र उत्पादित बस्तुको बजारिकरणमा…