प्रेस चौतारीका संस्थापक अध्यक्ष पाठक नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको पाँचौ पुण्य तिथि दिन श्रद्धाञ्जली सभा गरिएको छ । बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा संगठनको जिल्ला कमिटीले आज संस्थापक अध्यक्ष पाठकको निधनको पाँचौ दिनमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको श्रद्धाञ्जली सभामा चौतारी झापाका संस्थापक अध्यक्ष तथा पूर्व शिक्षक…