बिर्तामोड । झापाको गौरादह नगरपालिका– १ बेलडाँगी चौकबाट मंगलवार वेपत्ता भएका दुई जना बालकलाई परिवारले मोरङको पथरीमा फेला पारी घर फर्काइको छ । उनीहरुलाई आज ३ बजे विहान घर ल्याइएको छिमेकी सोम कार्कीले जानकारी दिए । पथरीमा एक वृद्धाको घरमा बसिरहेको अवस्थामा दुई बालकलाई फेला पारेको कार्कीले बताए । गौरादहका भुपेन खड्काका २ नाबालक छोराहरु…