गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चुनेका प्रतिनिधिले गलत गरे फेर्न पाउने व्यवस्था अहिलेको शासन व्यवस्थामा भएको उल्लेख गर्नुभएको छ । मंगलबार १७ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको ओलीले उल्लेख गर्नुभएको छ । ओलीले गणतन्त्रले…