बाह्रदशीका ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्

बिर्तामोड । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ । तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंकामा प्रहरीले छिमेकीको घरको आगन र कोठामा उत्खनन् सुरु गरेको हो । प्रहरीले युवाको खोजविन गरिरहेको अवस्थामा बयानका आधारमा उत्खनन् गरेको बुझिएको छ । युवाको हत्या…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu