भद्रपुर । सरकारका पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले विकास निर्माणका जति पनि योजना कार्यान्वयन एमाले सरकारमा भएको बखत मात्र भएको बताएका छन् । एमाले भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्थायी कमिटी सदस्य समेत रहेका नेता खरेलले हुलाकी सडक, एसियन हाइवे, हुलाकी मार्गसँग जोडिएका पालिकामा नगर योजना अन्तर्गत…