एमाले बिर्तामोडको अधिवेशन जेठ १३ गते, लोगो सार्वजनिक

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन जेठ १३ गते बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा अधिवेशनको उद्घाटन गरिने अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी र दोस्रो नगर अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । पार्टी केन्द्रीय…