शिवसताक्षीको नगर गौरवका आयोजनाहरु अन्तिम चरणमा

रिङ रोड शिवसताक्षी नगरपालिकाले पहिलो कार्यकालको प्रथम नगरसभाबाट नगरको गौरवको आयोजनाको रुपमा रिङ रोडको अवधारणा ल्याएको थियो । सोहि अवधारणा बमोजिम शिवसताक्षी नगरपालिकाले नगर रिङ रोड निर्माण गरिरहेको छ । पहिलो कार्यकालपछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुले पनि नगर गौरवको आयोजनाको रुपमा रहेको रिङ रोड निर्माणलाई प्राथमिकता दिएका छन् । सबै वडामा पुग्ने गरी रिङ…