बिर्तामोड । पूर्वमै पहिलो पटक ‘बा सँग बालबालिका’ कार्यक्रमको आयोजना गरिएको छ । झापा जिल्ला बाल सञ्चालले जेठ ८ गते बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको जनाएको छ । आज कनकाई नगरपालिकास्थित सुरुङामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिइएको छ । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका…