प्रतिनिधिसभा र प्रदेशसभाको हालै सम्पन्न निर्वाचनबाट नेकपा एमाले झापामा फेरि पहिलो पार्टी बनेको छ । ०७४ को निर्वाचनमा एमालेले कांग्रेसलाई जिल्लाभर निल गरेको थियो । यो निर्वाचनमा कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका उम्मेद्वार सबै ठाउँ पराजित भए । एमालेले पनि जित्नैपर्ने ठाउँ गुमाएको छ । स्वतन्त्र र नयाँ दलका कारण निर्वाचनमा एमालेलाई ठुलो क्षति भयो…