मान्य राम कार्की ज्यू, तपाईहरुले राजासँग घाँटी जोडेकै हो ?

प्रदीप परियारस्थानीय तह निर्वाचन –२०७९ को व्यापक तयारी छ । निर्वाचन आयोग निर्वाचन गराउने निकायको रुपमा तयारी गर्दैछ भने राजनीतिक दलहरु आफ्नो पक्षमा मत फकाउन दिनरात मेहनत गरिरहेका छन् । पाँच वर्षपछि गरिव विपन्न, मजदुरको घरमा नेताहरुको उपस्थिति पनि बाक्लो छ । संघीय संरचनाको निर्माणपछि हुन गइरहेको स्थानीय तहको दोस्रो निर्वाचन वास्तवमै उल्लासमय छ ।…