अग्नि खरेलका सम्झनलायक कामहरु

एल.के.शर्माआगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिनगन्ति शुरु भइसकेको छ । निर्वाचन नजिकिँएसँगै यतिखेर सबैतिर निर्वाचनले छप्पकै छोपेको छ । झापामा पनि चुनावी सरगर्मी निक्कै बढेको छ । झापामा पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधान गृहमन्त्रीदेखि राजनीतिक दलका केन्द्रीय नेतृत्व चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण देशभरको चासो अहिले झापातर्फ तेर्सिएको छ । त्यसमा…