कांग्रेस फुटेको प्रायोजित हल्ला, भ्रम र यथार्थ

राजेन्द्र गौतम  अहिले कांग्रेसमा एउटा जबर्जस्त भाष्य स्थापित गरिंदै छ, विशेष महाधिवेशन भए पार्टी फुट्छ । यो शिखण्डी कुरा हो । यसमा न कुनै आधार छ, न कुनै कारण नै । केवल पद लोलुपहरुले उत्पातसाथ मच्चाएको हल्ला मात्र हो । बिना कारण र आधारको तर्क हुँदैन । तर्क हुन तथ्य जरुरी हुन्छ । तथ्य बिनाको…