पोस्टमार्टम डिप्रेसन र लैंगिक हिंसा

सिर्जना परियार  नोभेम्बर २५ देखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । यो सन् १९९१ देखि नै सुरु भएको हो । अभियान निरन्तर चलिरहेको छ । किनभने, हिंसा न्यूनिकरण नभएका कारण अभियानको निरन्तरता जरुरी भएको हो । अझै, हिंसा रोकिएको अनुभूति छैन । कहिले लिङ्गको आधारमा हिंसा हुन्छ भने कहिले आर्थिक रुपमा त कहिले…