फुटपाथ खाली गर्ने अभियान : सुन्दरता र सडक सुरक्षाको सवाल

प्रदीप परियार बिर्तामोडमा नगर प्रहरीले बजार क्षेत्रमा सामान उठाइरहेको भिडियो भाइरल भइरहेको छ । सिरक, डसनासहितका सामानहरु नगर प्रहरीले गाडिमा राखेर लिएर गएको भिडियोमा देखिन्छ । सामान उठाउँदा व्यवसायीहरुले आक्रोस पनि व्यक्त गरिरहेका छन् । बजारमा नगर प्रहरीले किन सामान उठाइरहेको छ ? यो अकास्मात हो वा पूर्व जानकारीसहित हो ? बिर्तामोड नगरपालिकाले अघिल्लो वर्षदेखि…