शान्तिको बाटो रोजौँ

गगन ढकाल परिवर्तन प्रकृतिको नियम हो । प्रकृतिको नियमलाई हामीले चुनौती दिनु भनेको मूर्खता हो । तसर्थ अहिलेको समय मूर्ख नबनी परिवर्तनलाई आत्मसात गरी युगको माग र चाहना बमोजिम चल्नु उचित हुन्छ । प्रकृतिका हरेक वस्तुका आफ्ना निश्चित आयु हुन्छन् । मानव सभ्यता पनि विभिन्न युगका निश्चित आयुहरू पार गर्दै आजको उत्तराधुनिक समाजसम्म आइपुगेको हो…