झापा । झापामा एकैदिन तीन वटा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गरिएको छ । जिल्लाको कचनकवल गाउँपालिका– ५ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट डाँगावारि, गौरीगंज गाउँपालिका– ४ स्थित बिओपी अल्तावारी र गौरीगञ्ज गाउँपालिका– २ स्थित बिओपी लालमाटीमा स्थापना भएको बिओपीहरुको उद्घाटन गरिएको हो । गौरीगञ्जस्थित लालमाटी बुधबार आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका…