बिर्तामोड, १६ माघ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाएको छ । बैंकसम्म पुगेर भत्ता लिन ज्येष्ठ नागरिकलाइ असहज भएको भन्दै वडा नम्बर ७ ले टोल टोलमा पुगेर वितरण गर्न सुरु गरेको हो । एक्सल डेभलपमेन्ट बैंक गरामनी शाखासंगको सहकार्यमा टोलटोलमा पुगेर भत्ता वितरण गरिएको वडाअध्यक्ष अविरल कृष्ण…