भद्रपुर - फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष…