कार्यविधिविपरीत गठित शिक्षा समिति खारेज हुनुपर्ने एक सूत्रीय माग भद्रपुर । भद्रपुरका असन्तुष्ट जनप्रतिनिधिहरूले शुक्रबार नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । शिक्षा कार्यविधिविपरीत गठित शिक्षा समिति र त्यस समितिले गरेको निर्णय खारेज हुनुपर्ने एक सूत्रीय माग राख्दै नेकपा (एमाले) का ११ जना, राप्रपाका ३ जना गरी १४ जना कार्यपालिका सदस्यहरूले कार्यपालिकाको बैठक बहिष्कार गरेका…