राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निवेदन

काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्।आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ता गरिसक्न समय दिएको थियो । माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले…