विर्तामोड । विक्रम सम्बत् १९७१ भाद्र २४ गते जन्मनुभएका वी.पी. कोइरालाले प्रजातान्त्रिक समाजवादी नीति अघि सार्दै लामो समय नेपाली कांग्रेसको नेतृत्व गर्नुभयो । तत्कालीन राणा शासकहरुको अन्याय, अत्याचार र शोषणबाट जनतालाई मुक्त गराएर लोकतान्त्रिक शासन पद्धतिका लागि जीवनभर संघर्षशील रहँदारहँदै उहाँको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइारालाको…