‘सधैं ज्ञानी र विनम्र हुनुहोस्’ अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिवार नयाँ बानेश्वरमा एमाले सांसदका लागि गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सांसदहरूलाई ज्ञानी र विनम्र हुन सल्लाह दिनुभयो । उहाँले ज्ञान र घमण्ड सधैँ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu