झापामा मिटरव्याजी पीडितको उजुरी दर्ता जारी, सम्भव भए मिलाप गराइने

बिर्तामोड । गृह मन्त्रालयको समय सीमामा झापाका २४ जना मिटरव्याजी पीडितले उजुरी दिए । त्यसपछि पनि उजुरी आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रशासनलाई तोकेको समयपछि पनि उजुरी दर्ता नियमित गर्न परिपत्र भएको थियो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले परिपत्र अनुसार कारवाही हुने जानकारी दिए ।…