बिर्तामोड । बिहीवार दिउँसो झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह नगरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै आसन्न निर्वाचनमा पार्टीको विजयका लागि स्वतस्फुर्त लागिपर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । झापा आएकै पहिलो दिन दुई वटा कार्यक्रममा सहभागी ओली निर्वाचन क्षेत्र लक्षित भेटघाटमा व्यस्त भए । आज दोस्रो दिनको पहिलो कार्यक्रम सुन्दरहरैचामा सहभागी हुनेछन्…