शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर सुरु

शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक भवनमा उक्त शिविरको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला निर्वाचन क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य राधाकृष्ण खनालले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu