संघको उम्मेद्वार बन्ने थापाको आकांक्षा

कनकाई । झापा क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्य हिराकुमार थापाले अब संघीय सांसद भएर जनताको सेवा गर्ने रहर भएको बताएका छन् । प्रदेश नं. १ को भुमिसुधार तथा कृषि मन्त्रीको समेत अनुभव प्राप्त प्रदेशसभा सदस्य थापाले आफ्नो ५ बर्षे कार्यकालमा भए गरेका बिकास निर्माणका कार्यको सार्वजनिकीकरण गर्दै मंगलवार सुरुङ्गामा पत्रकार भेटघाटका क्रममा आगामी…