कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट : फिफा

काठमाडौं। कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी फिफाले गरेको छ। आगामी आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरे। विश्वकपले विश्वलाई एकताबद्ध गरेर फुटबलको अद्वितीय शक्ति सुदृढ बनाएको उनले बताए। आज बसेको फिफाको बैठकले आगामी विश्वकपको बजेटसमेत स्वीकृत गरेको छ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu