देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलवार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताए । ‘कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ’, उनले भने,…