कनकाई । पूर्वकै प्रसिद्ध पर्यटकीय स्थल झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा संचालन भएको प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आज पथरी फुटबल क्लव विजयी बनेको छ । पथरी फुटबल क्लव र शनिश्चरे फुटबल क्लव बीच भएको आजको खेलमा निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट…