निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

काठमाडौ - आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गर्दैछ । पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यका अनुसार दिउसो १२.३० बजे पार्टीका शिर्ष नेताहरुकोे उपस्थितीमा आयोगमा दल दर्ता गर्ने कार्यक्रम तय भएको छ । आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि…