बिर्तामोडमा लाखे नाचको प्रदर्शन शुरु

रत्न बस्नेत बिर्तामोड । झापाको बिर्तामडमा नेवारी समुदायको लाखे नाचको प्रदर्शन शुरु गरेको छ । नेवाः देयदबू बिर्तामोड –९ वडा समितिको आयोजना तथा नगर समितिको संयोजनमा सञ्चालन हुने लाखे नाचको उदघाटन एक कार्यक्रमका बीच प्रदेश १ समिति सदस्य ओमप्रकाश श्रेष्ठ,बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, सचिव जीवनकुमार श्रेष्ठ, नगर समिति सल्लाहकार यज्ञराज…