बिर्तामोड । साउन लागेपछि बिर्तामोडमा नियमित रुपमा फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउदाँ चोक, गल्लीहरु दर्गन्धित भएका छन् । फोहोर व्यवस्थापन गर्ने ठाउँ अभाव भएपछि ठेकेदार कम्पनी निराकार सरसफाई सेवा प्रालिले उठाएका फोहोर पनि ट्याक्टरमै राखिरहेको छ । फोहोर संकलन नहुँदा चोकचोकमा फोहोरको डंगुर लागेको छ । फोहोर व्यवस्थापन नभएपछि स्थानीयबासी पनि आक्रोसित भएका…