बिर्तामोड । झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । तर, कसको सुपारी बरामत गरिएको भन्ने बारे केहि खुलाएको छैन । कसको साथबाट बरामत गरेको सामान्य सूचना समेत प्रहरीले सार्वजनिक गरेको छैन । सोमवार विहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६…