बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको बताएका छन् । उनले लुट मच्चाउनेहरुलाई आगामी निर्वाचनबाट परास्त गरिने बताए । अध्यक्ष ओलीले गठबन्धनवाला पार्टीलाई चुनावबाट कुनै पनि हालतमा पराजित गर्नुपर्ने बताएका छन् । नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षणमा कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धनले देशमा मच्चाइरहेको…