झापा प्रहरीको चिन्ता : लागुऔषधले ध्वस्त बन्दैछ समाज

बिर्तामोड । खुला सीमाका कारण झापा लागुऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनिरहेको छ । हरेक वर्षको तथ्याङकमा झापा जिल्लामा लागुऔषध कारोवार गर्नेहरुको संख्या बढ्दै गइरहेको देखिएको छ । लागुऔषधका कारण परिवार र समाज नै ध्वस्त भइरहेको प्रहरीको धारणा छ । लागुऔषध नियन्त्रणमा प्रहरीको एकल प्रयास भइरहे पनि अपेक्षाकृत सफलता हासिल गरेको पाइदैन । छिटपुट बाहेक पक्राउ…