महंगी र भ्रष्टाचार विरुद्ध आज एमालेको विरोध प्रदर्शन

काठमाडौं- सरकारले बढाएको महंगी,भ्रष्टाचार र कुशासनको विरुद्धमा आज एमालेले विशाल जनप्रदर्शन गर्ने भएको छ ।दिउसो २ बजे वषन्तपुरबाट सुरु हुने र्याली रत्नपार्क स्थित शान्ती बाटिकामा आएर टुंगिने महंगी,मूल्य वृद्धि विरुद्धको जनपरिचलान समितीका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पार्टीका सबै जनसंगठनहरुले विभिन्न ठाउँबाट र्याली निकालेर वषन्तपुरमा जम्मा हुनेछन्…