कचनकवल घटना : तीनै किशोरी चिया मजदुर, शनिवार दिउँसोसम्म घरमै थिए

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका तीन किशोरीलाई पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार घोपा पठाउने तयारी भइरहेको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको…