विवाहको जग्गेमै विदेशी बुहारीलाई नागरिकता दिनु गलत : नेता खरेल

बिर्तामोड । नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले नागरिकता बिधेयक प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो भुमिका निर्वाह गरेको बताउनु भएको छ । आज बिर्तामोडस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै नेता खरेलले प्रचण्डको दोहोरो चरित्रका कारण संसदमा पेश भएको नागरिकता बिधेयक फिर्ता भएको र विदेशी बुहारीलाई तत्काल नागरिकता दिने विषय उल्लेख भएको जिकिर गर्नुभयो ।…