बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–७ मा लामो समयदेखि बलात्कृत १५ वर्षीया बालिकालाई राष्ट्रिय महिला आयोगले सहयोग गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।मेची अस्पताल भद्रपुर झापामा गरिएको स्वास्थ्य परीक्षणमा उनी २२ हप्ता पाँच दिनको गर्भवती भएको रिपोर्ट आएको डा. टंक प्रसाद बारकोटीले जानकारी दिएका छन् । विगत ६ महिनादेखि गाउँकै…