बिर्तामोड - साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ । २०५६ असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा…