बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले वित्तिय संस्थाहरुलाई विज्ञप्ति मार्फत धम्की दिएको छ । बैंकिङ कारोबारका लागि ताकेता गर्ने बैंक तथा वित्तीय संस्थालाई धम्क्याउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बैंक वित्तिय संस्थाबाटै कर्जा लिएर व्यापार गर्ने व्यवसायीहरुको संस्था वाणिज्य संघले कर्जादाता संस्थालाई नै धम्की दिनुले वाणिज्य संघको भूमिकामाथि पनि प्रश्न उठेको छ । असार…