जनताबजारमा माछापुछ्रेको शाखाहित सेवा

सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिका –४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकले शाखारहित सेवा सुरु गरेको छ । आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैंकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गरेका हुन् । उक्त शाखाबाट बैँक खाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तथा सामाजिक सुरक्षा रकम…